ललितपुर फुटबल संघका अध्यक्षको निलम्बनप्रति एन्फा वरिष्ठ उपाध्यक्षको आपत्ति

काठमाडौँ, ७ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेकोप्रति एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आपत्ति जनाएका छन् । नेम्बाङले एन्फाले विधिसम्मत निर्णय नगरेको टिप्पणी गरेका छन् ।

कार्यसमिति बैठक नबसी निलम्बन गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले भनेका छन्, ‘कार्यसमिति बैठक नबसी निलम्बन गर्ने निर्णय कताबाट भयो छक्क परेको छु, यस्ता निर्णय हुनु संस्थाका लागि पक्कै पनि राम्रो होइन ।’

एन्फाले ललितपुर जिल्ला अध्यक्ष थापालाई विधान विपरितका गतिविधि गरेको भन्दै आगामी साधारणसम्मका लागि निलम्बन गरेको थियो ।

७ जेष्ठ २०७७, बुधबार २०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..