इंग्लिस प्रिमियर लिग जुन पहिले हप्ताबाट

एजेन्सी, १६ बैशाख । इंग्लिस प्रिमियर लिगको सिजन २०१९–२० जुन पहिलो सातादेखि सुरु गर्ने विषयमा छलफल हुने भएको छ । कोरोना भाइरसका कारण मार्चदेखि स्थगित भएको लिग जुन ८ देखि सुरू गर्ने र जुलाईको अन्त्यमा सक्ने विषयमा शुक्रबार छलफल हुन लागेको हो ।

ब्रिटेनका खेलकुद मन्त्री ओलिभर डोडेनले आगामी महिनादेखि लिग संचालन गर्ने तयारी भईरहेको बताएका छन् । क्लबहरुलाई मे १८ देखि अभ्यास गर्न दिइनेछ ।सोमबार आर्सनल, एभर्टन र वेस्ट ह्यामलाई उनीहरुको अभ्यास मैदानमा प्रशिक्षण गर्न दिइएको थियो । टोटनह्यामले मंगलबारदेखि अभ्यास गर्ने छ ।

लिग सुचारु गर्ने भए पनि रंगशालामा दर्शक भने उपस्थित हुन पाउने छैनन् ।

१६ बैशाख २०७७, मंगलवार ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..