इजरायलका प्रधानमन्त्रीमा कोरोना नेगेटिभ

एजेन्सी, १८ चैत्र । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ । उनमा कोरोनाको संक्रमण आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार रिपोर्ट नेगेटिभ आएपनि उनी क्वारेन्टाइनमै बस्ने छन् ।

नेतन्याहूका सल्लाहकार र सहयोगीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको पनि स्वास्थ्य जाँच गरिएको थियो ।

इजरायलमा हालसम्म ४ हजार ६९५ मा कोरोना संक्रमण देखिएको छ ।

१८ चैत्र २०७६, मंगलवार १३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी..

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..