भारतमा १४ घण्टा ‘जनता कर्फ्यु’

बीबीसी, दिल्ली, ९ चैत्र । भारतमा आज आइतबार १४ घण्टे ‘जनता कर्फ्यु’ लगाईएको छ । कोरोना भाइरसविरुद्ध लड्न भारतले आज बिहान ७ बजेदेखि एक अर्बभन्दा बढी मानिसलाई १४ घण्टा लामो कर्फ्यु लगाएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै कर्फ्यु घोषणा गर्दै उक्त कर्फ्यु कोरोना विरुद्द लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए । मोदीले नागरिकहरूलाई आइतवार बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङख्या ३२४ पुगेको छ ।

९ चैत्र २०७६, आईतवार १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..