बुधबारेदेखि मलेसिया १४ दिन लकडाउन

एजेन्सी, ४ चैत्र । नेपालीको रोजगार गन्तव्य मलेसिया बुधबारदेखि १४ दिन लकडाउन हुने भएको छ । कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले मार्च ३१ सम्म लकडाउन गर्न लागेको हो ।

लकडाउन अवधिभर मलेसियाले आफ्ना नागरिकहरूलाई देशबाहिर जान प्रतिबन्ध लगाउने छ । देशबाहिर रहेका आफ्ना नगरिक भने फर्किन सक्ने मलेसियाले जनाएको छ । त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्ने र १४ दिन सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई प्रवेश रोक लगाइएको छ ।

हालसम्म मलेसियामा ५६६ जनामा कोरोना देखिएको छ । अहिलेसम्म मलेसियामा कोरोनाका कारण ज्यान भने गएको छैन ।

४ चैत्र २०७६, मंगलवार ०९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..