विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

एजेन्सी, २९ फाल्गुण । कोरोना भाइरसको सन्त्राका कारण इटालियन क्लब युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । युभेन्ट्सका उनका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोलाई पोर्चुगलले क्वारेन्टाइनमा राखेको हो ।

उनी आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।

२९ फाल्गुन २०७६, बिहीबार १६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी..

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..