साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी, २९ फाल्गुण । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल यस सिजन अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राती भएको खेलमा एट्लेटिको मड्रिडसँग ४–२ गोल अन्तरले पराजित हुँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्नबाट बञ्चित भएको हो ।

लिभरपुल सन् २००६ पछि च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

२९ फाल्गुन २०७६, बिहीबार ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..