कोरोनाको कारण विश्वकपका छनौट खेल स्थगित, नेपालसहित ४६ देश प्रभावित

काठमाडौँ, २७ फाल्गुण । कोरोना भाईरसको कारण फिफा विश्वकपको छनौट खेल प्रभावित भएको छ । फिफाले सन् २०२२ को विश्वकप फुटबलको लागि हुन लागेको एसियाली छनौट खेलको मिति सारेको हो ।

फिफाले एसियाली फुटबल संघसँग छलफल गरेर प्रतियोगिता अन्तर्गतका खेलहरु रोक्ने निर्णय गरेको हो । फिफाले मार्च २३ देखि ३१ सम्म र जुन १ देखि ९ सम्म तय भएका खेलहरु तत्कालका लागि स्थगित गरेको हो । फिफाले छिट्टै खेलको नयाँ नयाँ मिति तोक्ने जनाएको छ ।

फिफाको निर्णयले नेपालसहित प्रतियोगितामा सहभागी ४६ देशलाई असर गरेको छ । नेपालले प्रतियोगितामा अष्ट्रेलिया, जोर्डन र चाइनिज टापेईसँग खेल्ने तय भएको थियो । नेपाल हाल ३ अंक सहित समुहको चौथो स्थानमा छ ।

२७ फाल्गुन २०७६, मंगलवार ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

रुकम घटनाको बिषयमा मननिय पक्षहरु

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा..

भारतबाट अब यी नाकाबाट मात्रै नेपाल आउन पाईने

काठमाडौँ, १६ जेठ । सरकारले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन निश्चित नाका मात्रै प्रयोग गर्न भनेको छ ।..

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

काठमाडौँ, १६ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजा २१२ पुगेको छ । आज थप १७० जनामा संक्रमण पुष्टि..

‘यातयात क्षेत्रलाई बजेटले वेवास्ता गर्नु दुःखद’

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा यातयात क्षेत्रलाई वेवास्ता गरिएको..

प्रदेशमा ९९ अर्ब ८७ करोड बजेट, कुन प्रदेशमा कति ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान..