गृहमन्त्री भन्छन्, ‘मध्यावधी चुनावको हल्ला निराधार, राष्ट्रिय सभामा गौतम’

पोखरा, १७ फाल्गुण । गृहमन्त्री रामबहादुर थापाले सत्तारुढ नेकपाको विवादका कारण मध्यावधि निर्वाचन हुने हल्ला निराधार भएको दाबी गरेका छन् । शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षासम्बन्धी गोष्ठीमा नेकपाका सचिवालय सदस्य समेत रहेका उनले पार्टीको आन्तरिक विवादका कारण संसद विघटन भएर मध्यावधि निर्वाचन हुन्छ भन्ने हल्ला अनुमानमात्र भएको दाबी गरेका हुन् ।

गृहमन्त्री थापाले नेकपाको सचिवालय बैठकले सर्वसम्मत रुपमा गरेको निर्णयअनुसार नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने प्रक्रिया अघि बढ्ने जिकिर गरे ।

१७ फाल्गुन २०७६, शनिबार १६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..