विदेशमा नेपाल भ्रमण वर्षको प्रचार रोकियो

काठमाडौँ, १७ फाल्गुण । विभन्न देशमा हुने भनिएको ‘नेपाल भ्रमण वर्ष २०२० को प्रचार’ स्थगित गरिएको छ । सरकारले चीनको हुवानबाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विदेशमा हुने भ्रमण वर्षको प्रचार रोकेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि विदेशमा गरिने भ्रमण वर्षको प्रवर्दनात्मक प्रचार स्थगित गरिएको र अब आन्तरिक प्रचार र प्रवर्दनलाई तीव्रता दिईने जानकारी दिए । उनले कोरोनाका कारण सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक ल्याउने भनेपनि उक्त लक्ष्य प्रभावित हुने खतरा देखिएको गुनासो गरे ।

१७ फाल्गुन २०७६, शनिबार १६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..