बाँस्कोटामाथि थप छानबिन हुन्छः गृहमन्त्री थापा

हेटौँडा, ११ फाल्गुण । गृहमन्त्री रामबहादुर थापाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशन माग गरेको प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेको भन्दै गृहमन्त्री थापाले सरकारले थप अनुसन्धान गर्ने बताएका हुन् ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा पुगेका गृहमन्त्री थापाले बाँस्कोटा प्रकरणमा सरकारले नै छानबिन गर्ने बताएका हुन् ।

११ फाल्गुन २०७६, आईतवार १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..