सुनको भाउ हालसम्मकै महँगो

काठमाडौँ, ९ फाल्गुण । शुक्रबार पनि सुनको भाउ नयाँ उचाईँमा पुगेको छ । यसअघि लगातार मंगलबार, बुधबार र बिहिबार नयाँ उचाईमा पुगेको सुनको भाउले आज पनि नयाँ उचाई कायम गरेको छ ।

हिजो बिहिबार तोलाको ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ५ सयले बढेर तोलाको ७८ हजार १ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भने ९१५ रुपैयाँ प्रतितोलामा स्थिर छ ।

९ फाल्गुन २०७६, शुक्रबार ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..