अर्थमन्त्री खतिवडा सरकारको प्रवक्ता

काठमाडौँ, ८ फाल्गुण । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत जिम्मेवारी दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नै सरकारको प्रवक्ता हुने प्रावधान अनुसार उनी सरकारका प्रवक्ता बनेका हुन् ।

गोकुल बास्कोटाले राजिनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएकी हुन् । त्यस्तै सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले पाएका छन् ।

८ फाल्गुन २०७६, बिहीबार १८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..