वुहानबाट ल्याईएका नेपालीमा कोरोना भाइरस नरहेको पुष्टि

काठमाडौँ, ७ फाल्गुण । चीनको वुहानबाट उद्वार गरेर ल्याइएको १७५ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर उनीहरुमा संक्रमण नदेखिएको पुष्टि गरेको हो ।

उनीहरुको काठमाडौँ ल्याए लगत्तै परीक्षणको लागि नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो । क्वारेन्टाइनमा राखिएकाहरुको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ ।

एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ । उनीहरूलाई वुहानबाट गत आइबार बिहान काठमाडौं ल्याइएको थियो ।

७ फाल्गुन २०७६, बुधबार १५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..