स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, ६ फाल्गुण । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले अर्को सूचना नआउँदा सम्मका लागि चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविले यसअघि फागुन १४ गते आफ्ना आंगिक क्याम्पसहरुमा स्ववियूको चुनाव गर्ने निर्णय गरेको थियो ।

६ फाल्गुन २०७६, मंगलवार १८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..