निगमले घटायो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ, ५ फाल्गुण । डिजेल र पेट्रोलको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यसअघि कै यथावत छ । निगमले माघ २० गते पनि पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर र खाना पकाउने ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

५ फाल्गुन २०७६, सोमबार १८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..