चीनले भन्यो, ‘कोरोना संक्रमितको दर घट्दो क्रममा छ’

एजेन्सी, ४ फाल्गुण । चीनले कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको दाबी गरेको छ । चीनले नयाँ संक्रमितको संख्यामा लगातार तेस्रो दिन गिरावट आएको जनाएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखिन थालेको चीनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।

चीनको पछिल्लो तथ्यांक कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ । मृतकको संख्या १ हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशका ५ सय नागरिकमा कोरोना भेटिएको छ । चीन बाहिर ४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण आइतबार २ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । १४२ जनाको मृत्यु भएको छ ।

४ फाल्गुन २०७६, आईतवार १५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..