सप्तरीमा हुने भनिएको मुस्लिम धार्मीकसभा रोक्न गृहको आदेश

सप्तरी, २ फाल्गुण । सप्तरीमा मुस्लिम समुदायले आयोजना गर्न लागेको धार्मिकसभा रोक्न गृह मन्त्रालयले आदेश दिएको छ । उक्त धार्मीक सभामा नेपाल र भारतका मात्रै मुस्लिम समुदाय सहभागी हुने भनिएपनि अन्य देशबाट समेत मुस्लिम समुदायका व्यक्तिहरुलाई ल्याईएको भन्दै गृह मन्त्रालयले सभा रोक्न जिल्ला प्रशासन कार्यालय सप्तरीलाई आदेश दिएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी गृह मन्त्रालयले कार्यक्रम स्थगित गर्न भनेको हो । सभा रोक्नु भन्ने गृहको निर्देशन पश्चात प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

२ फाल्गुन २०७६, शुक्रबार १३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..