टमटा नै मुख्य प्रशिक्षक

काठमाडौँ, १ फाल्गुण । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटाले पाएका छन् । मुख्य प्रशिक्षक रहेका उमेश पटवालले राजीनामा दिएपछि ३ वर्ष नेपाली क्रिकेट टोलीको प्रशिक्षक सम्हालिसकेका टमटालाई नेपाल क्रिकेट एसोसिएशनले तत्काललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

टमटाले थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० प्रतियोगितामा नेपालको प्रशिक्षको भूमीका सम्हाल्नेछन । नेपाली टोलीले एकदिवसीय अन्यतराष्ट्रिय मान्यता पाउँदा पनि टमटा नै प्रशिक्षक थिए ।

१ फाल्गुन २०७६, बिहीबार १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..