सन्दीपको जादु चल्दा अमेरिका ३५ रनमा अलआउट

काठमाडौँ, २९ माघ । लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारीको उत्कृष्ठ प्रदर्शनका कारण अमेरिका ३५ रनमा अलआउट भएको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सन्दीप एक्लैले ६ विकेट लिए भने सुसानको नाममा ४ विकेट रह्यो ।

टस हारेर ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दै अलआउट भयो । अमेरिकाले बनाएको आजको स्कोर एकदिवसीय क्रिकेटको आलसम्मकै सबैभन्दा कम स्कोर हो । आज अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले ४ रन पनि कटाउन सकेनन् ।

२९ माघ २०७६, बुधबार १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त

काठमाडौँ, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले..

१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको..

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ ।..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..