ओमानसँग आज पनि हार्‍यो नेपाल

काठमाडौँ, २६ माघ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाएको नेपाल ८ विकेटले पारजित भएको हो ।

उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएको खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको योगफल जोडेको थियो । घरेलु मैदानमा नेपालले ओमानी ब्याट्सम्यानको विकेट झार्न नसक्दा ७ वर्षपछि पराजित गर्ने सपना पूरा गर्न सकेन ।

२५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

२६ माघ २०७६, आईतवार १७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

भरतपुर । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..