भण्डारी र मल्लको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौँ, २५ माघ । विनोद भण्डारी र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग २ अन्तगर्तको त्रिकोणात्मक सिरीजको दोस्रो खेलमा अमेरिकाविरूद्ध नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन जोडेको छ ।

नेपालको लागि भण्डारीले ५९ रन बनाए भने कुशल मल्लले ५० रन बनाए । नेपालका ओपनर सुबास खकुरेल ३ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा २१ रन बनाए । पारस खड्का १९ , करण केसी १२। सुशन भारी ११, अविनाश बोहोरा ५ र आरिफ शेख २ रनमा आउट भए ।

२५ माघ २०७६, शनिबार १४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..