राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पटवालले दिए राजीनामा

काठमाडौँ, २० माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । नेपाल, अमेरिका र ओमानबीच बुधबारदेखि हुने त्रिकोणात्मक सिरिजपछि लागु हुने गरी उनले राजीनामा दिएका हुन् ।

मासिक ७ हजार डलर तलबमा पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिमको प्रशिक्षक रहने गरी नियुक्त भएका थिए । पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले नेपाली टिमको प्रशिक्षकमा नियुक्त गरेको थियो । तर आफूले पाउने तलबमा कर लाग्ने भएपछि पटवाल नेपाल क्रिकेट संघ (क्यान) सँग असन्तुष्ट थिए ।

मुम्बईका पटवाल यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए ।

२० माघ २०७६, सोमबार १७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध,..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न..