ए डिभिजन लिगः हिमालय शेर्पामाथि सङ्कटाको जित

काठमाडौँ, १९ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबमाथि जित हात पारेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोल अन्तरले हराएको हो ।

सङ्कटाले १० खेलबाट १५ अङ्क जोडेको छ । अजयी मार्टिन्सले सङ्कटाका लागि २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आजको जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ । समान १० खेल खेलेको हिमालयन शेर्पा सात अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ ।

१९ माघ २०७६, आईतवार १६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..