क्रिस गेल ईपीएल खेल्न नेपाल आउने

काठमाडौँ, १६ माघ । वेष्ट इन्डिजका अलराउण्डर क्रिस गेलले एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) खेल्ने पक्का भएको छ । गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने पक्का भएको हो ।

युनिर्भसल बोसका उपनामले समेत चिनिने उनले पोखराबाट समुहका दुइ खेल खेल्ने छन् । ४० वर्षीय गेलले वेष्ट इन्डिजबाट ५८ टि–ट्वान्टी खेलेका छन् । तीन सय बढी एकदिवसीय अन्तराष्ट्रिय खेलका उनले १०३ टेष्ट क्रिकेट खेलेका छन् ।

१६ माघ २०७६, बिहीबार १५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

भरतपुर । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..