अमेरिकी राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्ने

एजेन्सी, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने भएका छन् । आगामी फेब्रुअरी २४–२६ मा उनले भारत भ्रमण गर्ने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । तर ट्रम्पको भारत भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन ।

भ्रमणमा दुईदेशबीचको व्यापार सम्झौतामा हस्ताक्षर हुने जनाईएको छ ।

भ्रमणका क्रममा अमरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरैन्द्र मोदीले अहेमदावालमा पुनर्निमाण भइरहेको मोटेरा क्रिकेट रंगशालाका हुने र्‍यालीलाई संयुक्त सम्बोधन गर्नेछन् ।

१५ माघ २०७६, बुधबार १४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..