अफगानिस्तानका साहजाद इपिएल खेल्न नेपाल आउँदै

काठमाडौँ, १५ माघ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद साहजाद एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आउने भएका छन् । उनी इपिएलमा टिम चितवन टाइगर्ससँग आबद्ध भएका हुन् ।

उनी पछिल्लो समय अफगानिस्तानको टिममा छैनन् । ३३ वर्षीय साहजाद विस्फोटक ब्याट्सम्यान मानिन्छन् ।

अफगानिस्तानका लागि ८४ एकदिवसीय, ६५ टी–२० र २ टेस्ट खेलेका उनले एकदिवसीयमा ६ शतक र टी–२० मा एक शतक प्रहार गरेका छन् ।

१५ माघ २०७६, बुधबार १४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..