गायिका आस्था राउत रिहा

काठमाडौँ, १४ माघ । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई ४ हजार धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेकी हुन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र गायिका आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् । आस्थाले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

१४ माघ २०७६, मंगलवार १६:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..