मनाङ्गेविरुद्द उजुरी दिने गुरुङ पनि पक्राउ

पोखरा, १० माघ । अखिल नेपाल फुटल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । होटेल जोस्टेललाई दुई लाख रुपैयाँको रित्तो चेक दिएको तर लामो समय कसर्दासम्म पनि पैसा निकाल्न नसकेको भन्दै ‘बाउन्स चेक’ दिएको उजुरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

होटेल सञ्‍चालक हरिभक्त आचार्यले उजुरी दिएका थिए । गुरुङले आचार्यलाई गत असोज १३ गते चेक दिएका थिए ।

गुरुङ ती नै मान्छे हुन्, जसले गण्डकी प्रदेशसभाका सदस्य राजीब गुरुङ (दिपक मनाङ्गे) विरुद्द प्रहरीमा उजुरी दिएका थिए ।

१० माघ २०७६, शुक्रबार १६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..