माग्ने बुढालाई ट्राफिक प्रहरीले ५ सयको चिट काट्यो

काठमाडौँ, ८ माघ । हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा)लाई ट्राफिक प्रहरीले ट्राफिक नियम नमानेको भन्दै कारबाही गरेको छ । सिट बेल्ट नलगाईँ कार चलाउँदै गरेको अवस्थामा घिमिरेलाई ट्राफिक प्रहरीले ५ सयको चिट काटेको हो ।

ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेर महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालसँग भेट गरेका छन् । उनले आफूलाई चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीको मिठो बोली र ब्यबहार मन परेको प्रतिक्रिया दिए ।

८ माघ २०७६, बुधबार १७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..