फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा दिलाईदिने प्रतिजद्धता जनाएको सरकारले आज कार्यालय समय (४ बजे) सम्म जम्मा ८ करोड रुपैयाँ मात्रै दिलाएको छ । केही हप्ता अघि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै काठमाडौँको माइतिघर मण्डलामा १० दिनसम्म किसानहरुले विरोध प्रदर्शन गरेपछि सरकारले आजसम्मको समय लिएर भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघ ७ गते मंगलबारसम्ममा किसानको बाँकी बक्यौता दिलाइदिने प्रतिबद्धता जनाएपछि फर्किएका उखु आज ४ बजेसम्म पर्किएका थिए । तर सरकारले फेरि उनीहरुलाई ढाटेको छ ।

अन्नपूर्ण चिनी मिलबाट ५० करोड, महालक्ष्मी चिनी मिलबाट २१ करोड, श्री राम सुगर मिल्सबाट ४२ करोड रुपैयाँ पाउन बाँकी रहेको किसानको गुनासो छ । तर अन्नपूर्णका राकेश अग्रवालबाट ३ करोड ९० लाख र महालक्ष्मीका विरेन्द्र कनौडियाबाट साढे ११ करोड तिरेका छन् । लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएको छ ।

७ माघ २०७६, मंगलवार १७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..