चलचित्र विकास बोर्डको अध्यक्ष बन्न राजेश र भुवनको दौडधूप

काठमाडौँ, ६ माघ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्षमा महानायक राजेश हमालसहित ७ जनाले दाबी गरेका छन् । दुई वर्षका लागि अध्यक्षमा नियुक्त भएका केशव भट्टराईको १५ महिना कार्यकाल बाँकी छँदै मृत्यु भएपछि अध्यक्ष पद खाली छ ।

अध्यक्षका लागि महानायक हमाल, अभिनेता भुवन केसी, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक दयाराम दाहाल, निर्देशक केपी पाठक, नवल खड्का, आकाश अधिकारीले आकांक्षा देखाएका छन् ।

६ माघ २०७६, सोमबार १७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..