सहिद स्मारक ए डिभिजन लिगः संकटा र ब्रिगेड ब्वाइज बराबरीमा

काठमाडौँ, ६ माघ । संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बरारबी खेल्दै अंक बाँडेका हुन् ।

संकटाले ७ खेलमध्ये २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक जोडेको छ । बिबिसीको २ जित, २ बराबरी र ३ हारका सथ ८ अंक छ ।

६ माघ २०७६, सोमबार १४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..