बढ्यो रेमिट्यान्स, मंसिरमा कति भित्रियो ?

काठमाडौँ, ६ माघ । चालु आर्थिक वर्ष २०७६/०७७ को पाँचौ महिनामा रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवदेनमा रेमिटेन्स ०.१ प्रतिशतले बढेको देखाईएको छ ।

केन्द्रीय बैंकले मंसिर मसान्तसम्म ३ खर्ब ७६ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ । चालु आर्थिक वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २ प्रतिशतले वृद्धि हुँदा भदौमा ०.३ प्रतिशले घटेको थियो । असोजमा ४.९ प्रतिशतले घटेको रेमिट्यान्स कार्तिकमा २.३ प्रतिशते ओरालो लागेको थियो । तर मंसिरमा भने रेमिट्यान्स सामान्य वृद्धि भएको छ ।

६ माघ २०७६, सोमबार ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..