काँग्रेस सांसद रायमाझीको प्रस्ताव, ‘यतीले भन्दा ५० करोड बढी तिर्छु, गोकर्णको जग्गा देऊ’

काठमाडौँ, ५ माघ । नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले यती समूहले लिएको सरकारी जग्गा फीर्ता गरेर आफूलाई दिन माग गरेका छन् । उनले गोकर्ण रिसोर्टको जग्गा सरकारले आफूलाई दिए यतीले दिएकोभन्दा ५० करोड बढी तिर्ने दाबी समेत गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा रायमाझीले भने, ‘म सरकारलाई प्रस्ताव राख्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिइएको छ, त्योभन्दा ५० करोड बढी म तिर्न तयार छु ।सरकार मलाई दिन तयार छ ?’ सरकारलेसम्झौता अबधि ६ वर्ष बाँकी हुँदै गोकर्णको जग्गा २५ वर्षका लागि यती समूहलाई भाडामा दिने निर्णय गरेको थियो ।

५ माघ २०७६, आईतवार १७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..