सिन्धुपाल्चोकमा कर्फ्यु आदेश जारी

सिन्धुपाल्चोक, ५ माघ । सिन्धुपाल्चोकमा प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अर्को व्यवस्था नभएसम्म आज आइतबार ८ बजेबाट बेलुकी ५ बजेसम्म बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले कर्फ्यु आदेश जारी गरेकी हुन् ।

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु नगरपालिकाले भत्काइदिएपछि स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गर्नुको साथै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए । आइतबार पनि सो क्षेत्रमा हुलदंगा हुन सक्ने भन्दै प्रशासनले कर्फ्यु लगाएको हो ।

५ माघ २०७६, आईतवार ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..