रुसी राष्ट्रपति पुटिनले गरे कानुन सुधारको प्रस्ताव, प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी, २ माघ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले हालको संवैधानिक प्रावधान सुधारको प्रस्ताव गरेका छन् । राष्ट्रपतिको प्रस्तावपछि प्रधानमन्त्री दिमित्री मेदभेदेवले पदबाट राजीनामा दिएका छन् । प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदले नै प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्य छनौट गर्ने अधिकार समावेश गरिएको छ ।

राजीनामापछि मेदभेदेवले भनेका छन्, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’ तर राष्ट्रपति पुटिनले नयाँ सरकार गठन नगरेसम्म सरकार प्रमुखको रूपमा मेदभेदेवले नै काम गर्नेछन् । पुटिनले मेदभेदेवलाई सुरक्षा परिषद्को उपप्रमुखको पद प्रस्ताव गरेका छन् ।

२ माघ २०७६, बिहीबार ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..