दर्शन गुरुङको निर्णायक गोलमा एनआरटीले पुलिसलाई हरायो

काठमाडौँ, २८ पौष । न्युरोड टिम एनआरटीले काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा खेलको ७६ औं मिनेटमा दर्शन गुरुङको गोलबाट एनआरटीले अग्रता बनाएको थियो । त्यसपछिका बाँकी समयमा गोल हुन नसकेपछि एनआरटी १–० ले विजयी भयो । आजको खेल जितेसँगै उसले ३ स्थान सुधार गरेको छ । एनआरटी छैटौ स्थानमा उक्लिँदा पुलिस भने एक स्थान तल झरेको छ । दुवैको ८÷८ अंक भएको छ ।

२८ पुष २०७६, सोमबार १७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..