माघे संक्रान्तिमा रामेछाप नगरपालिकाले दियो सार्वजनिक बिदा

रामेछाप, २६ पौष । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले माघे संक्रान्ति पर्वमा सार्वजनिक बिदा दिएको छ । पौष १० गते बसेको नगर कार्यपालिकाको बैठकले माघे संक्रान्ति पर्वको दिन माघ १ गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिले सूचना जारी गरेरै माघ १ गते नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिईएको जनाएको छ ।

हेर्नुहोस् सूचनाः

२६ पुष २०७६, शनिबार ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..