बस र ट्रक ठोक्किँदा २० यात्रुको मृत्यु

उत्तरप्रदेश, २६ पौष । भारत उत्तरप्रदेशस्थित कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको छ । दुर्घटनामा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किनासाथ आगो दन्किएको थियो ।

बसमा ५० जना यात्रुहरु थिए । २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपय यात्रुले भने बसबाट हाम फालेर ज्यान जोगाएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई÷दुई लाख र घाइतेहरुलाई ५० हजार भारुका दरले राहत रकम प्रदान गरिने घोषणासमेत गरेका छन् ।

२६ पुष २०७६, शनिबार १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..