ट्रम्प र मोदीबीच टेलिफोन वार्ता

एजेन्सी, २२ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन् । नयाँ वर्ष २०२० को शुभकामना शन्देस दिँदै भारतीय प्रधानमन्त्री मोदीले सन् २०१९ मा भारत र अमेरिकाबीचको सम्बन्ध अझ बलियो भएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार टेलिफोन वार्तामा मोदीले भारत र अमेरिकाबीचको सम्बन्ध मजबुतबाट अझ मजबुत हुँदै गएको दाबी गरेका छन् । जवाफमा ट्रम्पले दुई देशबीचको सम्बन्धमा भएका उपलब्धिमा सन्तुष्टि जनाउँदै द्विपक्षीय सहयोग र समझदारी अझ बढाउनुपर्ने उल्लेख गरेका छन् ।

२२ पुष २०७६, मंगलवार १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..