१२२ चिनियाँलाई देश निकाला गर्ने तयारी

काठमाडौँ, २१ पौष । जरिवाना तिरेर आइतबार थुनामुक्त भएका १२२ जना चिनियाँ नागरिकलाई देश निकाला गरिने भएको छ । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्न आवश्यक कागजात संकलन गर्ने काम भईरहेको जनाएको छ ।

अध्यागमनका सूचना अधिकारी रामचन्द्र तिवारीले नेपालस्थित चिनियाँ दूतावासँगको छलफलपछि उनीहरुलाई देश निकालाको तयारी थालिएको बताएका छन् । गत पुस ८ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई आइतबार जिल्ला प्रशासन कार्यालयले जनही एक हजार जरिवना तिराएर थुनामुक्त गरिदिएको थियो ।

२१ पुष २०७६, सोमबार १६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..