१० लाख मानिसको सहभागीतामा भ्रमण वर्षको उद्घाटन

काठमाडौँ, १३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिवले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटनमा १० लाख मानिस उपपस्थित हुने दाबी गरेको छ । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा जनवरी १ तारिखमा १० लाख मानिसको सहभागीतामा भ्रमण वर्षको उद्घाटन गरिने बताएका हुन् ।

नेपाल चेम्वर अफ कमर्श कार्यालयमा आज आयोजित भ्रमण वर्षको लोगो अंकित व्यानर प्रदर्शन कार्यक्रममा उनले भ्रमण वर्षलाई सफल बनउान सबै क्षेत्रबाट सहयोग चाहिने बताए ।

१३ पुष २०७६, आईतवार १७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..