व्यापार कम्पनीमा भेटियो ४८७ क्वीन्टल कुहिएको चामल

काठमाडौँ, १३ पौष । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा कुहिएको चामल फेला पारेको छ । समितिको अनुगमनमा कुहिएको ४८७ क्वीन्टल चामल भेटिएको हो ।

जापानले अनुदानमा दिएको टाइचिन चामलमा उपभोग्य मिति नै नलेखिएको पनि भेटिएको छ । समिति सभापति विमल श्रीवास्तवसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभागका प्रतिनिधि र ४ जना सांसदले अनुगमन गरेका थिए ।

१३ पुष २०७६, आईतवार १३:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..