काठमाडौँबाट ३६७ जना बेवारिसे व्यक्तिको उद्वार

काठमाडौँ, १३ पौष । काठमाडौं महानगरपालिकाले ३६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंलाई सडक मानवमुक्त बनाउने अभियान (मानवमुक्त महानगर) अन्तर्गत हालसम्म ३६७ जनाको उद्धार गरिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यीमध्ये २१५ जना घर फर्किएका छन् । बाँकी १५२ जनालाई आश्रममा राखिएको छ ।

महानगरले मंसिर २९ गते घोषणा गरेर सडक मानवमुक्त महानगर अभियान सञ्चालन गरिरहेको छ । शुक्रबारसम्म उदवार गरिएकामध्ये ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिका छन् ।

१३ पुष २०७६, आईतवार १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..