कजाखस्तानमा सय यात्रु सवार विमान दुर्घटना

एजेन्सी, ११ पौष । कजाखस्तानमा बेक एयरको यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको छ । अल्माटी विमानस्थलबाट उडेको केही बेरमै विमान २ तले घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

विमानमा ९५ यात्रु र चालक दलका ५ सदस्य १ सय यात्रु सवार थिए । हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको र उद्दार कार्य जारि रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अल्माटीबाट देशको राजधानी नुरसुल्तानतर्फ जाँदै गरेको र स्थानीय समय अनुसार शुक्रबार बिहान ७ः५ बजे रेडारबाट हराएको बताईएको छ ।

११ पुष २०७६, शुक्रबार ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..