शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने

वासिङ्टन, ९ पौष । आज डिसेम्बर २५ का दिन शक्तिशाली क्षुद्रग्रह पृथ्वीको नजिकैबाट पार हुने अनुमान गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा) ले क्रिसमसको दिन उक्त क्षुद्रग्रह पृथ्वी नजिकैबाट पार हुने जनाएको छ ।

४४ हजार १७२ किलोमिटर प्रतिघण्टाको तिव्रतामा आउँदै गरेको उक्त क्षुद्रग्रहको आकार ६२० मिटर रहेको अनुमान गरिएको छ । उक्त क्षुद्रग्रह पृथ्वीबाट ७२ लाख ९१ हजार ४ सय किलोमिटर दुरीबाट पार हुने नासाको अनुमान छ । तर उक्त ग्रहलाई नांगो आँखाले देख्न नसकिने बताईएको छ ।

९ पुष २०७६, बुधबार ११:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..