पत्रकार खगोश्जीको हत्यामा ५ जनालाई मृत्युदण्डको फैसला

साउदी, एजेन्सी, ७ पौष । साउदी अरबको एक अदालतले पत्रकार जमाल खगोश्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । सरकारी अभियोजनकर्ताका अनुसार हत्यामा संलगन भएको ठहर गर्दै अदालतले ५ जनालाई मृत्युदण्डको पैसला सुनाएको हो ।

सन् २०१८ को अक्टोबर २ मा पत्रकार खगोश्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो । साउदीले सुरुमा उनको हत्यामा आफूहरुको संलग्नता नरहेको दाबी गरेपनि अन्तराष्ट्रिय दबाबपछि खगोश्जीको हत्यामा छाडा एजेन्टहरूको संलग्नता रहेको टिप्पणी गरेको थियो ।

क–कसलाई मृत्युदण्डको फैसला सुनाइयो भन्नेबारे अहिले सार्वजनिक भएको छैन ।

७ पुष २०७६, सोमबार १६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..