‘एसएलआर’सहित ९ हजार गोली बरामद

धरान, ६ पौष । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट अत्याधुनिक हतियार ‘एसएलआर’सहित ९ हजार गोली बरामद भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीलेकुखुराको खोरमा जमिन मुनि गाढेर राखेको अवस्थामा हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले तलासी गर्दा हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । बरामत भएको हतियार र गोली तत्कालिन माओवादी सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ ।

६ पुष २०७६, आईतवार १५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..