आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौँ, ६ पौष । आज यस वर्षकै सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आइतबार बिहान ६ः५१ बजे उदाएको सुर्य बेलुकी ५ः१४ बजे अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डको छोटो दिन आज हो भने दक्षिणी खण्डमा आजकै दिन वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुनेछ ।

हरेक वर्ष सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुने हुँदा सूर्यको किरण अन्य समयभन्दा थोरै आउने र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सक्रान्ती डिसेम्बरको २१ वा २२ मा पर्ने गर्छ ।

६ पुष २०७६, आईतवार १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..